ललितपुरमा युवतीमाथि अश्लिल हर्कत गर्ने पुरूष पक्राउ
setopati.com · Mon Jul 06 08:04:34 GMT 2026

ललितपुरमा एक जना युवतीमाथि अश्लिल हर्कत गर्ने पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।
इमाडोलमा बाटो हिँड्दै गरेकी युवतीलाई पिछा गरी अश्लिल हर्कत गरेको आरोपमा प्रहरीले ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)