फास्ट ट्रयाकको ‘जिरो पोइन्ट’ खोकना नै कायम: रेखांकन परिमार्जनपछि ३.३ किमी खण्डबाट अघि बढ्दै निर्माण
clickmandu.com · Mon Jul 06 08:08:32 GMT 2026

काठमाडौं । लामो समयदेखि जग्गा अधिग्रहण, मुआब्जा विवाद, सांस्कृतिक सम्पदा संरक्षण र रेखांकन (अलाइनमेन्ट) सम्बन्धी विवादका कारण रोकिएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को सबैभन्दा संवेदनशील खोकना खण्डमा निर्माण प्रक्रिया पुनः अघि बढ्ने भएको छ ।
नेपाली सेनाले स्थानीयको चासो र प्राविधिक आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ रेखांकन तयार पारेपछि भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त प्राविधिक टोलीले प्रारम्भिक रूपमा निर्माण प्रक्रिया अघि बढाउन सहमति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)