रघुगंगाले लागू गर्यो स्थानीय पाठ्यपुस्तक
himalpress.com · Fri May 22 03:01:22 GMT 2026

बेनी- म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी पठनपाठन सुचारु गरेको छ।
चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगंगा’ तयार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)