मियामीको मुख्य प्रशिक्षकमा अर्जेन्टिनी गोञ्जालेज नियुक्त
baahrakhari.com · Fri Aug 28 06:56:19 GMT 2026
काठमाडौं । अमेरिकन मेजर लिग सकर (एमएलएस) को क्लब इन्टर मियामीले क्रिस्टियन किली गोञ्जालेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
तर, अमेरिकाको श्रम स्वीकृतिको प्रकृया पूरा नभएसम्म क्लबको जिम्मेवारीमा अन्तरिम प्रशिक्षक गुमइलेर्मो होयोज नै रहेने क्लबले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)