कांग्रेसको प्रश्न: प्रधानमन्त्रीसँग सुनैसुन छ, त्यसको स्रोत के हो ?
clickmandu.com · Mon Jul 06 08:17:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरणमा देखिएको सुनको स्रोतमाथि प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले सरकारले घोषणा गरेको सम्पत्ति छानबिन आयोगको सन्दर्भ जोड्दै यस्तो जिज्ञासा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)