लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
nagariknews.nagariknetwork.com · Mon Jul 06 08:13:54 GMT 2026

काठमाडौंको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ।
प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागुऔषध दुव्यर्सनबाट जोगाउन सचेतना प्रदान गर्ने हेतुले सप्ताहव्यापी कार्यक्रम गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)