संसदीय दलको बैठकअघि कांग्रेसका २ मन्त्रीसहित पाँच सांसदको छुट्टै छलफल
nepalpress.com · Mon Jul 06 08:28:31 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको बैठक बस्नुअघि दुई मन्त्रीसहित पाँच जना सांसदले छुट्टै छलफल गरेका छन् ।
आज दिउँसो २ बजे मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा संसदीय दलको बैठक बोलाइएको छ । सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमाथि भोलि प्रदेश सभामा छलफल सुरू गर्ने तयारी भइरहेका बेला बैठक आह्वान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)