प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव : धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन
nagariknews.nagariknetwork.com · Mon Jul 06 08:25:39 GMT 2026

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन्द्र शाह नेतृत्वको सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गन्तव्यमा पुग्न सही बाटोबाट हिँड्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)