होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई खाना दिन बन्द गर्यो सरकारले, आफ्नो व्यवस्था आफै गर्न सूचना
setopati.com · Mon Jul 06 08:39:56 GMT 2026

काठमाडौं उपत्यकाका नदी/खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर बेघर बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन पनि बन्द गरेको छ।
बस्तीबाट उठिबास पारेपछि होल्डिङ सेन्टरमा ल्याएर राखिएका सुकुम्बासीलाई दिँदै आएको खाना सोमबारदेखि बन्द गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)