नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने
clickmandu.com · Fri May 22 03:28:57 GMT 2026

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)