आङ्देम्बेले भने– बिवाइडी प्रकरणमा अर्थमन्त्री वाग्लेले आफूले आफैलाई चोख्याउने काम गरे
setopati.com · Mon Jul 06 08:41:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराम आङ्देम्बेले बिवाइडी राजस्व प्रकरणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले आफैलाई निर्दोष घोषणा गरेर चोख्याउँदै सुशासनको धज्जी उडाएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको १०० दिनको कार्यकाल समीक्षा गर्दै आङ्देम्बेले उक्त आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)