संसदमा प्रधानमन्त्री बालेनको निरन्तर खोजी, सार्वभौम थलोप्रति विरक्ति किन ?
news24nepal.tv · Fri May 22 03:31:32 GMT 2026

काठमाडौं । संसदबाटै प्रधानमन्त्री बनेका बालेन शाह संसदप्रति उदासीन बनेको भन्दै विपक्षी दलहरूले तीव्र आलोचना गरेका छन् । प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ नदिएसम्म संसद अवरोध जारी राख्ने चेतावनी दिँदै विपक्षी दलका सांसदहरूले बालेनको शैलीलाई छुट्टै टापुको सम्राटजस्तो व्यवहार भएको आरोप लगाएका छन् ।
गत भदौको जेनजी आन्दोलनको जगमा आम निर्वाचनमा प्रचण्ड बहुमतसहित सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को संसदीय व्यवहार अहिले नेपालको राजनीतिको केन्द्रभागमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)