लागुऔषधमा दोषी ठहरिएका पाल्हीनन्दनका अध्यक्षमाथि अवैध सम्पत्ति आर्जनको मुद्दा, साढे ३ करोड बिगो
nepalpress.com · Mon Jul 06 08:41:24 GMT 2026

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारले गुप्ताले सार्वजनिक पदमा रहँदा आफ्नो आयस्रोतको तुलनामा ३ करोड ४५ लाख ९९ हजार १६७ रूपैयाँ ८४ पैसा बराबरको सम्पत्ति अस्वाभाविक रूपमा आर्जन गरेको दाबीसहित आज अभियोग दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)