खोटाङमा करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते
baahrakhari.com · Fri Jun 13 17:44:25 GMT 2025
खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५, महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ।
सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा शुक्रबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)