एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर
baahrakhari.com · Mon Jul 06 08:49:55 GMT 2026
काठमाडौं । एग्रो बाई फुड्स प्रा.लि. बाट उत्पादित इनर्जी ड्रिक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ फ्रेन्चाइज टोलीलाई स्पोन्सर गरेको छ । आठमध्ये ६ फ्रेन्चाइज टोलीसँग तीन वर्षको लागि टाइटल स्पोन्सरसिप गरेको हो । जसमा जनकपुर बोल्डस्, लुम्बिनी लायन्स, काठमाण्डू गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज र पोखरा एभेन्जर्स रहेका छन् ।
नेपालमा आयोजना हुने खेलकुद प्रतियोगिता आयोजनाको इतिहासमा निजी क्षेत्रबाट भएको यति ठूलो लागत सहभागिता सम्भवतः पहिलो भएको कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)