औषधी अभावले बिरामीको उपचारमा समस्या
gorkhapatraonline.com · Fri May 22 03:42:01 GMT 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी तथा उपचारका लागि आवश्यक सामग्रीसमेत अभाव भएपछि उपचारका लागि आएका बिरामीले थप कठिनाइ भोग्नु परिरहेको छ ।
अस्पतालनजिक रहेका दुई वटा मेडिकलमा समेत डाक्टरले भने अनुसारको औषधी नपाएपछि महँगो पैसा तिरेर भए पनि अन्यत्र अस्पतालमा उपचारका लागि जानुपर्ने सर्वसाधारणको बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)