‘प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान भएको छ’
onlinekhabar.com · Mon Jul 06 08:57:38 GMT 2026

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भएको भान भएको बताएका छन् ।
‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ । यो राम्रो संकेत पटक्कै होइन’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)