यात्रु नपाएपछि भैरहवाबाट थाई एयरको उडान बन्द
kathmandupati.com · Mon Jul 06 09:02:20 GMT 2026

काठमाण्डु – थाई एयर एसियाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान बन्द गरेको छ ।
२०८१ असोज १७ गतेबाट नेपाल उडान पुनः सुरु गरेको थाई एयर एसियाले दुई महिनादेखि भैरहवा-बैंकक उडान बन्द गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)