भावना र सुनिताको जोडीलाई रजत पदक
barnanmedia.com · Sun Sep 06 22:22:16 GMT 2026
सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ ।
आइतबार भुटानको थिम्पुमा सम्पन्न फाइनलमा यो जोडीले भारतका पवित्रा र दीपिकाको जोडीसँग दुई-एकको सेटमा पराजय व्यहोरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)