माथिल्लो त्रिशूली–३बीमा ठूलो उपकरण, कुनमा कस्तो छ प्रगति ? [सूचीसहित]
barnanmedia.com · Sun Sep 06 22:26:24 GMT 2026

गत भदौ १० को रसुवागढी बाढीका कारण सबैभन्दा प्रभावित भएको क्षेत्र हो, जलविद्युत आयोजना ।
रसुवा र नुवाकोटमा सञ्चालिन र निर्माणधीन गरी ११ वटा आयोजनामा क्षति पुगेको सरकारी तथ्यांक रहेको छ । त्यहाँबाट ९१९ जना अझै सम्पर्कविहीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)