स्याफ्रुबेँसी आइपुग्यो बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Fri Aug 28 07:05:29 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा शुक्रबार (भदौ १२) मध्याह्न पुनः पानीको सतह उल्लेख्य बढेको छ । बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको छ ।
त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)