सरकारलाई कांग्रेसले भन्यो- प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश नै दुर्घटनामा पर्ला !
khabarhub.com · Mon Jul 06 09:07:30 GMT 2026

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश दुर्घटनामा पर्नेतर्फ ख्याल गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य हुन नसक्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)