योजना छनोटमा सरकार निर्मम
gorkhapatraonline.com · Fri May 22 03:59:53 GMT 2026

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि योजना बैङ्कमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यव्रmममा समेट्ने नीति अघि सारेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न प्रदेश समन्वय परिषद्को आठौँ बैठकमा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोटमा प्रदेश सरकार निर्मम बन्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)