सरकारको शासकीय सुधारका १०० बुँदाप्रति आङ्देम्बेको टिप्पणी : हात्तीको देखाउने दाँत (पूर्णपाठसहित
onlinekhabar.com · Mon Jul 06 09:06:35 GMT 2026

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सार्वजनिक गरेको शासकीय सुधाकार १०० बुँदामा जनताले आशा गर्ने ठाउँ नभएको टिप्पणी गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले शासकीय सुधारका १०० बुँदालाई हात्तीका देखाउने दाँत भएको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)