नेताहरूको कार्यविभाजन टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै
annapurnapost.com · Fri May 22 03:55:18 GMT 2026

काठमाडौँ : नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११:३० बजे बैठक बोलाइएको हो।
गत जेठ ५ गते बसेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रस्तावमाथि छलफल गरी आजको बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)