चर्चित भारतीय अभिनेता प्रभासको मृत्यु भएको भन्दै हर्क साम्पाङले भ्रम फैलाए
canadanepal.com · Mon Jul 06 09:12:00 GMT 2026

काठमाडौँ-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले चर्चित भारतीय अभिनेता प्रभासको निधन भएको भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाएका छन् ।
आइतबार बेलुका उनले प्रभासलाई श्रद्धाञ्जली दिएका थिए । कुनै तथ्य जाँच बिना उनले यो हल्ला फैलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र अभिनेताका प्रशंसकले राईको आलोचना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)