प्रतिनिधिसभाः दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग
barnanmedia.com · Mon Jul 06 09:05:13 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)