सुडान गृहयुद्धमा ६ महिनामै ३०० बालबालिकाको मृत्यु
bishowkhabar.com · Mon Jul 06 09:15:34 GMT 2026

काठमाडौं– सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले सोमबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)