प्रधानमन्त्रीलक्षित हमालको प्रतिक्रिया : राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व हुनुपर्छ, नत्र गम्भीर चुनौती आउँछन्
nagariknews.nagariknetwork.com · Fri Jun 05 07:43:03 GMT 2026

अभिनेता राजेश हमालले नेपाल-भारत सीमा सम्बन्धी बहसमा सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमणलाई एउटै अर्थमा बुझ्न नहुने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल–भारत सीमाको विषयमा दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा शुक्रबार हमालले सीमाको विषयमा आफ्नो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)