सांसद राना भन्छन् : ‘स्वर्णिम’ बजेटले किसान र विपन्नलाई हेरेन, गरिबको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याएन
khabarhub.com · Fri Jun 05 07:54:58 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकारको बजेट ठूला लगानीकर्तामुखी भएको भन्दै साना किसान, विपन्न वर्ग र ग्रामीण अर्थतन्त्रलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)