संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई
khabarhub.com · Mon Jul 06 09:19:15 GMT 2026

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राख्दै आवश्यक अन्य विषयमा मात्र संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)