संसद्मा हर्क साम्पाङको आक्रोशसहितको प्रश्न: खोइ त त्यो नेपाल, जसका निम्ति हामीले कोख रित्यायौँ?
nagariknews.nagariknetwork.com · Mon Jul 06 09:23:41 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले हजारौँ सहिदको बलिदानीबाट स्थापित वर्तमान व्यवस्थामाथि कुनै पनि प्रकारको छेडखानी नगर्न चेतावनी दिएका छन्। उनले संविधान संशोधनका नाममा सङ्घीयता, समावेशीता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गरिए देश फेरि अस्थिरताको बाटोमा धकेलिन सक्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा भावुक शैलीमा सम्बोधन सुरु गर्दै साम्पाङले सहिद र आमाहरूको बलिदान सम्झिँदै वर्तमान नेपालको अवस्थामाथि गम्भीर प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)