हुँगा खोलामा शव भेटियो
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका-१ स्थित हुँगा खोलामा अज्ञात पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहीबार दिउँसो १२ः५० बजे प्रहरी चौकी पावैबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)