रसुवाका सीडीओ परियार दुई महिनामै तानिए, पाण्डेलाई नयाँ जिम्मेवारी
barnanmedia.com · Sun Sep 06 22:41:55 GMT 2026

गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई फिर्ता बोलाएको छ।
भदौ १० मा भोटेकोसीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका नदेखिएपछि परियारलाई फिर्ता बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)