मोबाइल फ्रिक्वेन्सी भ्यान र सुरक्षा मुद्रण प्रेस राष्ट्रिय आवश्यकताका परियोजना : सञ्चारमन्त्री तिमिल्सिना
ictsamachar.com

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले खरिद प्रक्रिया अघि बढाएको मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ भ्यान र सुरक्षा मुद्रण प्रेस मेसिन विलासिताका सामाग्री नभई राष्ट्रिय आवश्यकता पूरा गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले दुवै उपकरणले मुलुकको सूचना प्रविधि तथा सरकारी सुरक्षा छपाइ प्रणालीलाई सुदृढ बनाउने उद्देश्य राखेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)