दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग
khabarhub.com · Mon Jul 06 09:28:58 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)