कांग्रेसमा संवादको ढोका खुल्यो
newsofnepal.com · Sun Sep 06 22:56:43 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद सुरु भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)