युवा सशक्तीकरण, सीप र उद्यमशीलता कार्यक्रम प्राथमिकतामा छ : श्रममन्त्री यादव
nagariknews.nagariknetwork.com · Mon Jul 06 09:24:38 GMT 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा सशक्तीकरण, सीप, उद्यमशीलता र रोजगारीसँग जोडिएका कार्यक्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा उनले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई आन्तरिक रोजगारी वृद्धिमा जोड दिइने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)