‘लालीबजार’ को दवदवा कायम, ‘रोल नं. १’ डेढ करोडमाथि, ‘आई एम जीत बहादुर’ र ‘जाँड’ को व्यापार कमजोर
kalakarmi.com · Mon Jul 06 09:36:16 GMT 2026

काठमाडौं– चलचित्र विकास बोर्डले हाल देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेका नेपाली फिल्महरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।
बोर्डले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली फिल्म ‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जीत बहादुर’ तथा ‘जाँड’ को आइतवारसम्मको व्यापार विवरण सार्वजनिक गरेको हो ।