शेयर बजारको गिरावट जारी, मौद्रिक नीतिमा पुँजी बजार सुधारको दबाब बढ्यो
aarthiknews.com

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला पुँजी बजार, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका सरोकारवालाहरूले नेपाल राष्ट्र बैंकमाथि नीतिगत सुधारको दबाब बढाएका छन् ।
बजारमा लगातार गिरावट देखिएसँगै लगानीकर्ता संघदेखि ब्रोकर एसोसिएसन, उद्योग वाणिज्य महासंघसम्मले मौद्रिक नीतिलाई संरचनात्मक सुधारमुखी बनाउनुपर्ने साझा माग अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)