हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
barnanmedia.com · Mon Jul 06 09:32:23 GMT 2026

एजेन्सी । करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको हमासले आफ्नो सरकारी प्रशासनिक निकाय विघटन गर्ने निर्णय गरेको छ ।
यससँगै गाजाको प्रशासन प्यालेस्टिनी राष्ट्रिय प्राविधिक समितिलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्ने हमासका अधिकारीहरूले सोमबार बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)