भोटेकोशी विपत्तिमा केनाइनको मानवीय कथा: माटोमुनि दबिएकालाई खोज्दै दौडिए ‘चारखुट्टे उद्धारक’
newsofnepal.com · Sun Sep 06 23:09:08 GMT 2026

काठमाडौँ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, सडक, पुल र संरचना मात्र बगाएन, कैयौँ परिवारका प्रियजनसमेत बेपत्ता बनायो । बाढीको भेल थामिएपछि प्रभावित क्षेत्रमा एउटा प्रश्न सबैभन्दा ठूलो बन्यो, माटो, ढुंगा र भग्नावशेषभित्र हराएका आफ्ना मान्छे कहाँ छन् ?
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)