ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट : नेपाललाई ८३ रनको लक्ष्य
kendrabindu.com · Fri May 22 04:28:21 GMT 2026
काठमाडौं । ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालले ८३ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले क्वालालम्पुर स्थित बायुमास ओभल मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनायो ।
एइना हसिमले १७, धानुश्री मुहुनानले १५ र एरिएना नतासाले अविजित १३ रन बनाए । मलेसियाको इनिङ्समा केवल ५ चौका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)