उच्च अंकले घट्यो शेयर बजार, सबै समूह राताम्मे
corporatenepal.com · Mon Jul 06 09:39:49 GMT 2026

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । कारोबार रकम पनि साढे ३ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.२९ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६२७.११ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)