गौडाखोलामा अलपत्र परेका ७ जनाको सकुशल उद्धार
newsofnepal.com · Mon Jun 15 00:02:04 GMT 2026

काठमाडौँ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ स्थित गौडाखोलामा वर्षासँगै आएको आकस्मिक बाढीका कारण अलपत्र परेका ७ जनाको सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)