घुसदेखि सार्वजनिक जग्गा हिनामिना गर्नेसम्मलाई अख्तियारको डण्डा
newsofnepal.com · Sun Sep 06 23:11:46 GMT 2026

काठमाडौँ।
अख्तियारले पछिल्लोपटक ५० हजारदेखि ८१ लाख रुपैयाँ सम्मको घुस, विकास बजेटको हिनामिना, हुँदै सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्नेसम्म घटनामा मुद्दा चलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)