पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय
rajdhanidaily.com · Mon Jul 06 09:50:54 GMT 2026

काठमाडौं । पूर्वी नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु गरेको जनाएका छन् ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया गरेको छ । महिला व्यवसायीहरूले यही असार १८ देखि २१ गतेसम्म पूर्वी नेपालको विभिन्न गन्तव्यको भ्रमण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)