संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई
barnanmedia.com · Mon Jul 06 09:42:53 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)