देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइँ, मधेशकै अवस्था निराशाजनक
onlinekhabar.com · Mon Jul 06 09:49:03 GMT 2026

२२ असार, काठमाडौं । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)