सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान
setopati.com · Mon Jul 06 09:54:16 GMT 2026
सुदूरपश्चिमको प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान भएको छ।
मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको प्रदेश सभा सचिव देबबहादुर बोगटीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)